अक्षर स्पर्श
कथा
कविता
गज़ल
टुक्रा टाक्री
प्रसँग बस
बाहिर बाट
मुक्तक
लघु कथा
शेर ओ शायरी
संस्मरण
हाईकु
हिन्दी कविता
हिन्दी गज़ल
Sunday, January 20, 2013
ए जिन्दगी थोडा सा हमारा भी ख्याल किया कर
ए जिन्दगी थोडा सा हमारा भी ख्याल किया कर
सोच समझ फिर हम से सवाल किया कर !!
गुस्ताखी तो देखो हकिकत चुप है सामने मेरे
सपने खोया है यार कुछ मलाल किया कर !!
Read more »
कुछ तो होगा बातों में सिर्फ कहावत कहाँ है
कुछ तो होगा बातों में सिर्फ कहावत कहाँ है
मोहब्बत में कभी किसिकी सियासत कहाँ है ।
वो झुकी हुई पलकें कँपकपाते हुए होठ
कुछ कह रही हैं जरुर शिकायत कहाँ है ।
Read more »
दिल जितना ही घायल होगा
दिल जितना ही घायल होगा
और उतना हि पागल होगा ।
आवेश मे क्यु है आसमान
बरसता तो वो बादल होगा ।
Read more »
समयको अँध्यारो उतार चढाव सकिदै छ
समयको अँध्यारो उतार चढाव सकिदै छ
जिन्दगी एकै पल अथाह लगाव सकिदै छ ।
कयौं दिन रात उदास अनिदा बेहिसाब
सुख दुख संगै अन्तिम अभाव सकिदै छ ।
Read more »
नयन देखि दिलमा छिर्ने आभास गजब छ
नयन देखि दिलमा छिर्ने आभास गजब छ
सागर माथि तस्बिर कोर्ने प्रयाश गजब छ ।
चनाखो भै सम्हालिन् आफै छैन भर मौषमको
पलमै हुन्छ धमिलो कालो आकाश गजब छ ।
Read more »
आकाश दबाबमा छ
खबर के दियो बिहानीले आकाश दबाबमा छ
अनौठो अभाव मौषमभरि बतास दबाबमा छ ।
सन्देश खोज्छ नजर उठ्छ चियाउँछ बादलमा
आउँदा घरदेश सम्झनामा प्रवास दबाबमा छ ।
Read more »
Friday, January 18, 2013
यो मौषम अनि शहर बैमानी
यो मौषम अनि शहर बैमानी
उस्तै मनभित्र रहर बैमानी ।
आउँछन झस्काउन फेरी एकान्तमा
उनकै यादका यी लहर बैमानी ।
Read more »
साँचो छ प्रेम किटान लेखु कि
साँचो छ प्रेम किटान लेखुँ कि
प्रीतीको नौलो बिधान लेखुँ कि ।
अनुभूति मै बाँचिदै छ युग
अथाह चाह रुझान लेखुँ कि ।
Read more »
Tuesday, December 4, 2012
हाईकु
पूर्वी बतास
अनौठो अनुभुती
के छ जिन्दगी ?
"गुराँस फुल्दा
ओलिएको छ मन
परदेशमा !!
"चैतको हुरी
सुकाउदै छ तन
सुक्दैन आँखा !"
"रंग पोतेर
मनभित्रको टाटो
मेटीदैन है ..!"
"निलो आकाश
शितल छ बताश
कस्तो सन्त्रास ?"
बादल बर्स्यो
बग्यो पहाड तराई
रुझेंन मन ।
क्षितीज छुन
हौसला रोप्नु पर्छ
शुभकामना !
मन्द बतास
उडाई लान्छ सपना
अँध्यारो बस्ती !!
आउँछ रात
नाईल नदी जस्तै
बिहान बोकी !!
रंगीन फुल
सुबासित आँगन
दशैको बेला !
चिसो बिहान
दिन न्यानो रविले
दशैँ आएछ !
रसिलो आँखा
नियाल्छ खालीपन
सम्झदै घर !
चाड बाडमा
नाईल नदी झैँ
यी रात दिन !
झस्किदो उस्तै
ससानो आहटमा
आमाको मन !
बाँचा खाली गो
यो पाली नि यस्तै भो
नरुनु आमा !
बतास संगै
आशिष पठाउनु
दशैँ को आमा !
समुन्द्र पारी
निस्सासिदै खुल्छन
सुस्केराहरु !
Monday, December 3, 2012
ख्वाहिशें पालें है दिलमें इक मौका मिले (कविता )
ख्वाहिशें पालें है दिलमें
इक मौका मिले
तुझसे मिलने कि
उस पलोंमे
तुम मेरे
दोनों हाथ पकड़ कर
अपने चेहरे पे रखो
बस
उसी वक़्त
मै चुरा लुंगी
Read more »
Friday, November 30, 2012
तस्बिर लिएर नज़रमा उसैको
तस्बिर लिएर नजरमा उसैको
भेट्टीनु छ अर्थ शहरमा उसैको ।
पाउनु छुट्नुको हिसाब नरहोस
जिउनु गजब रहरमा उसैको ।
Read more »
Wednesday, October 31, 2012
म भूलको बाटोमा छैन
म भूलको बाटोमा छैन
हो जिन्दगी पाटोमा छैन !
ठेस लाग्छ पुरानै घाउ
दुखाई खै खाटोमा छैन !
Read more »
Tuesday, October 9, 2012
प्रेममा यो ज्यान भिकारी सधै
प्रेममा यो ज्यान भिकारी सधै
समर्पणकै गर्छ तयारी सधै !
ए दिल बिस्तारै धड्किन सिक
मुटु कमजोरीको बिमारी सधै !
Read more »
Wednesday, September 19, 2012
आँखों मे कहानी थी (हिन्दी )
आँखों मे कहानी थी
रूह को सुनानी थी !!
खुला था आसमान
दिल ये बेमानी थी !!
Read more »
Sunday, September 16, 2012
हकदार हम नही थे !! (हिन्दी )
गुलाब थे काँटो के साथ भवरें भी कम नही थे
खुशीयाँ मिली भी जिसके हकदार हम नही थे !!
मेहरबान हुआ खुदा ,दी मौका -ए -दिदार
नज़रे ढुढती रही महफीलमे तुम नही थे !!
Read more »
नयाँ सालमा
"हरेक मनमा सदभावको बिउँ छर्न सकियोस नयाँ सालमा
घर घरमा एक अलौकिक दियो बाल्न सकियोस नयाँ सालमा
यस्तो गर्न सकियोस,कुनै भेदभाव नरहोस तिमी र हामीमा
हर दिन सुनौलो पारी इतिहास कोर्न सकियोस नयाँ सालमा ....!!
निर्मला खड्का
आमा र घर
"चाडको दिन आज सम्झदै छु आमा र घर
अझै कति बस्नु छ विदेश, घरबाट पर
दिन्छु चुनौती तिमीलाई कोशिश गर दैब
छुट्टायौ तन, सक्दैनौ छुट्टाउन आत्मा तर ।
निर्मला खड्का
शहर भरि खोजेर आँए
"दिनमा शहर भरि खोजेर आँए
मनमा रहर भरि खोजेर आँए ।।"
लुक्यौ बादलमा औंशीको जुन सरि
रातमा सगर भरि खोजेर आँए ।
निर्मला खड्का
हेर सरकारको बोली बिक्दै छ
हेर सरकारको बोली बिक्दै छ
कठै मजदुरको भोली बिक्दै छ ।
सक्छौ जाऊ उठाउ लिलामी हाट
सस्तैमा गरीबीको चोली बिक्दै छ ।
Read more »
कितने मोड लेती है
"जिन्दगी भी नजाने कितने मोड लेती है
हर नई मोड पे इक अजीब सवाल देती है
ढुढते रहते है हम जवाब पल पल यहाँ
मिल भी जाए जबाब तो सवाल बदल देती है !!
निर्मला खड्का
Newer Posts
Older Posts
Home
Subscribe to:
Posts (Atom)