Thursday, February 7, 2013

मेरो बारे सुन्यौ अफवाह थिएन


मेरो बारे सुन्यौ अफवाह थिएन
त्यहाँ  लिनु दिनु  सल्लाह थिएन  !!

मौषम बदलिनु  भन्दा पहिले
साँचो हो  यो दिल तबाह थिएन  !!


हो गती सुस्त थियो यो जिन्दगीको
कुनै छाल  बेग  प्रवाह  थिएन   !!

जब छुदै गयौ  प्रेमिल स्पर्शले
हामी माझ  अधुरो   चाह थिएन  !!

No comments:

Post a Comment