Sunday, January 20, 2013

समयको अँध्यारो उतार चढाव सकिदै छ


समयको अँध्यारो उतार चढाव सकिदै छ
जिन्दगी एकै पल अथाह लगाव सकिदै छ  ।

कयौं  दिन रात उदास अनिदा  बेहिसाब
सुख दुख संगै  अन्तिम अभाव सकिदै छ  ।


ढुकढुकी हुन्छ मधुरो  मुस्कान  रहस्मयी
अनगन्ती प्रश्न बाँकि अझै जवाब सकिदै छ  ।

बदलिन्छ दृश्य अनेक,नजर वरिपरी  
उमस छ उस्तै बतासको  प्रभाव सकिदै छ  ।

(अहिलेको अवस्था संगै छटपटाई रहेको मन , समर्पित यती बितोन (हाइफा ))

No comments:

Post a Comment