Saturday, December 21, 2013

हर सासमा उस्को प्रेम सुगन्ध सामिल छ

हर सासमा उस्को प्रेम सुगन्ध सामिल छ
न मेरो समय न जिन्दगी न साथ दिल छ ।

के अर्थ छ र  सर्वगुण सम्पन्न हुनुको
जूनमा दाग छ र त बयान ए काबिल छ ।


सपनाहरु कुनै मिराज भन्दा कम छैनन्
जती करिब ठान्छु उति दुर त्यो मञ्जिल छ ।

No comments:

Post a Comment