Sunday, December 28, 2014

यो संगत न हो अनेक पढाएर जान्छ

यो संगत न हो अनेक पढाएर जान्छ
एकै झोका बतासले नि हल्लाएर जान्छ ।

एक पुग्नु,अर्को फर्किनु एकै समय भयो
समय हो साथी हस्ती मेटाएर जान्छ ।


केहि इरादा,केहि जिद सफर एकै छ
अब हेर्नु  क-कसलाई जिताएर जान्छ  ।

प्रेम कहानीमा किन  अगाडी आउँछ
आउँदा प्राय सबैलाई रुवाएर जान्छ ।

2 comments: