सारा पिर छोडी शान्तीको सुमधुर गीत गाऔं आज
सबै जात धर्म ,रितिथिती एकै अंगालोमा बाँधौं आज
न लिएर आयौ केहि न लानु छ केहि ,के छ तेरो मेरो ?
आउ सबै मिलेर आशा को एक दीप जलाऔं आज ।
तिहार २०७०
सबै जात धर्म ,रितिथिती एकै अंगालोमा बाँधौं आज
न लिएर आयौ केहि न लानु छ केहि ,के छ तेरो मेरो ?
आउ सबै मिलेर आशा को एक दीप जलाऔं आज ।
तिहार २०७०
No comments:
Post a Comment